९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विदेशमा अलपत्र परेकाका लागि सहयोगी बन्दै सामी कार्यक्रम

काठमाडाैं । घोराही उपमहानगरपालिका–१५ की अनिसा घर्ती १३ वर्षअघि दुवई पुग्नुभयो । काम ठिकै थियो । कमाइले घरपरिवार धानेकै थियो । अघिल्लो वर्ष बिहान काम गर्न जाने बेलामा उहाँ दुर्घटनामा

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने योग्यता निर्धारण गर्न माग

काठमाडाैं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला मात्र उम्मेदवार हुने गरी निर्णय गर्न निर्वाचन आयोगसँग माग गरेको छ । आयोगको कार्यालयमा प्रमुख निर्वाचन

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडाैं । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि

राष्ट्रपति निर्वाचनमा कति खस्यो मत ?

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको हो । संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो।

फरार अभियुक्त सांसद कोइरीसहित १७ सांसद मतदानमा अनुपस्थित

काठमाडाैं । काठमाडौं । नेपाल प्रहरीको फरार सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनकाे मतदान प्रक्रियामा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाका चार सिट खाली रहँदा २७१

अष्ट्रेलिया, अमेरिका र बेलायतबीच पनडुब्बी सम्झौता हुँदै

काठमाडाैं । प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतका शीर्ष नेताबीच आगामी साता यहाँ भेटवार्ता हुने भएको छ । सुरक्षा र विदेश नीतिबारे छलफल गर्ने उद्देश्यले

संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामहरु दुई वर्षभित्र सकिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने बताउनुभएको छ । बिहीबार राष्ट्रपति निर्वाचनमा मतदानका लागि संघीय संसद भवन नयाँ

राष्ट्रपति निर्वाचन : मतदान सकियो, ४ बजेदेखि मतगणना

काठमाडौं । राष्ट्रपति चयनका लागि भएकाे मतदान सकिएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धी बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको बताइएकाे छ ।

पहिलो महिला स्वास्थ्य सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको