९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नेफ्स्कूनले सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्दै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघले फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने भएको छ । आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी

सर्वोच्चले भन्यो – द्वन्द्वपीडितलाई न्याय अनन्तकालसम्म अल्झाएर राख्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाएर राख्न नमिल्ने निष्कर्ष पुन: एक सार्वजनिक गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित दर्ता भएका

शहीद स्मारक ए डिभिजन लिग : सातदोबाटोको विजयी शुरुवात

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी

आठ दलको बैठक बालुवाटारमा

काठमाडाैं । राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,

बैंक तथा वित्तिय संस्था ‘शत्रु’ : दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिनुभएको छ । आइतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उहाँले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको

‘माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ’

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताउनुभएको छ । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना

सरकारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको सातौं वार्षिक प्रतिवेदन पेस गरेको छ । आइतबार राष्ट्रपति निवास शितलनिवासमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामकारबाही समेटिएको

हिउँ परेपछि मनाङका कृषक खुशी

काठमाडौं । हिउँ परेपछि मनाङका कृषक खुशी भएका छन् । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका कृषक ढिला गरी भएको हिमपातले तरकारीको उत्पादन राम्रो हुने भन्दै खुशी भएका हुन् ।

आयुर्वेद अस्पतालका विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति

काठमाडौं । आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस २२ औं ब्याचका विद्यार्थी र क्याम्पसबीच सहमति भएको छ । १८ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनबीच आइतबार ६ महिना आयुर्वेद चिकित्सालय नरदेवी