१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सबस्टेशन अलपत्र : निर्माण व्यवसायी सम्पर्कविहीन

खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन अलपत्र परेको छ । तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय निर्माण व्यवसायी कम्पनी एटुजेड इन्फ्रा इञ्जनीयरिङ लिमिटेडले

ट्युनिसियामा राष्ट्रपतिको कारबाहीपछि सयौँ आप्रवासीको भागभाग

एजेन्सी । पश्चिम अफ्रिकी आप्रवासीलाई लिएर आएको दुई उडानमध्ये पहिलो उडानमा शनिबार १०० भन्दा बढी मालीवासीले ट्युनिसिया छोडेको एक कूटनीतिज्ञले एएफपीलाई बताएका छन् । गत फेब्रुअरीमा राष्ट्रपति काइस सैयदले अनियमित

पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ । पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी

फेवातालमा डुङ्गा पल्टिँदा घाइते भएकी गिरीको मृत्यु

काठमाडाैं । पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय

चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीकाे सिफारिस

काठमाडाैं । चुनावमा अन्तर्घात गरेको भन्दै ८० जनालाई कारबाही गर्न जनता समाजवादी पार्टीको छानबिन समितिले सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरेर

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ,

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

एजेन्सी । विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ‘तलव सुविधा उच्चस्तरीय आयोग’को प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले

माइतीघर मण्डलामा मनाइयो फगुवा उत्सव

काठमाडौँ । विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका

माधव नेपालका भाइ सरोजको ६ तलामाथिबाट खसेर निधन

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका