विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको भन्दै विरोध प्रदर्शन गरिएकाे छ । पहिचानवादी संस्था (लिम्बुवान किरात संघर्ष समिति) ले मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन
काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सरोकारवालालाई २४ घण्टाको अल्टिमेटम दिएको छ । अतिक्रमण गरेर निर्मित संरचना महानगरपालिकाको टोलीले निरीक्षण गरेपछि त्यसलाई हटाउन निर्देशन
काठमाडाैं । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न जाँदा परिचय खुल्ने पत्र साथमा लिएर जान निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले
सप्तरी । गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको
काठमाडाैं । पर्यटक भिसामा नेपाल आएर काठमाडाैंमा याैन अखाडा सञ्चालन गरेकी युगाण्डा महिला प्रहरीकाे फन्दा परेकी छन् । पर्यटक भिसामा नेपाल आएकी युगान्डाकी नताशा भनिने एमाकुलेट नाबासुम्बा महिला प्रहरीकाे फन्दा
काठमाडाैं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत
काठमाडौं । नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक-पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ । आइतबार दुबईमा ग्राउण्डेड ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको
काठमाडौं । मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका दुई दर्जन महिलाहरुलाई सम्मान गरेको छ । शुक्रबार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले एक विशेष
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना क्रमण पुष्टि भएको छैन । गत २४ घण्टामा ८९२ जनाको नमूना परीक्षण गरिएको थियो । ११४ जनाको पीसीआर र ७७८ जनाको