१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रदेश १ को नाम कोशी राखेको भन्दै ओखलढुंगामा प्रदर्शन

ओखलढुंगा । प्रदेश १ लाई कोशी नामकरण गरिएको विरोधमा ओखलढुंगामा किराँत राई यायोक्खाले विरोध प्रदर्शन गरेको छ । बिहीबार बिहान सिद्धिचरण राजमार्ग अवरुद्ध गरेर जिल्ला सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा यायोक्खाले विरोध प्रदर्शन

अन्तर्राष्ट्रिय आयुर्वेद महासभा काठमाडौंमा हुने

काठमाडौं । सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेदा कंग्रेस फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । पत्रकार

राष्ट्रिय शक्तिहरुलाई एकतावद्ध बनाएर जान आवश्यक : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हीतको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ८ दलीय

रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको

इन्धन ट्यांकी अनियमितताबारे छानविन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल आयल निगमले अमलेखगन्जमा निर्माण गर्न लागेको ८० करोड रुपैयाँ लागतको इन्धन भण्डारण ट्यांकी अनियमितताबारे अध्ययन गर्न प्राविधिक कमिटी गठन हुने भएको छ । १० हजार किलोलिटर इन्धन

‘राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई सघाउँछ’

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । बिहीबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी

युएईले दियो नेपाललाई २०८ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा संयुक्त अरव इमिरेट्स(यूएई) ले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । यूएईको दुबइस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले

शेयर बजारमा २६ अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । बिहीबार २६ अंकले घटेर १९ सय ६९ अंकमा थामिएको छ । बिहीबार कारोबारमा आएका मध्ये १ सय ९४

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ । चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व

माओवादी स्थिर बस्ने पार्टी होइन : हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्नुभएको छ । बिहीबार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहनुभएका