११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


राष्ट्रिय परिचयपत्र आवेदनका लागि तोकियो थप पाँच स्थान

काठमाडौं । राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौंमा थप पाँच स्थान तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले

कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट बिहीबार सशस्त्र प्रहरीले करिब १५ लाख रुपैयाँ बराबरको काठको कोईलासहित तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भन्सार छली अवैध रुपले लु

फेब्रुअरीमा ७३ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको दोस्रो महिनामा हवाई मार्ग भएर ७३ हजार दुई सय ५५

नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एशिया छनोटमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको

आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी, विदेशी च्यानलहरूको वदमासी अन्त्य हुने विश्वास

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी स–शुल्क च्यानलहरू हेरेबापत उपभोक्ताले तिर्नु पर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ । बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उहाँले

नेकपा एसको एमालेलाई जवाफ, मत माग्न आएकोमा धन्यबाद,रामचन्द्रलाई सघाउने बचन दिइसक्यौं

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ । बिहिवार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङ राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै

विश्वकप लिग-२ मा नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले बिहीबार घरेलु टिमसँग टस जितेर फिल्डिङ रोजेको छ । बिहीबार दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा नेपालका कप्तान रोहित पौडेलले

देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको