११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


धनगढीलाई राष्ट्रपति रनिङ शिल्ड

कैलाली । १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सकिएको हो । कैलाली जिल्लाका १३

चालु आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयद्वारा करिब २३ अर्ब रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार पुँजीगततर्फ एक करोड रुपैयाँ बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । आईओसीले एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रंगशालामा बुधवार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले

नेपाली सेनाका दुई कर्णेल पक्राउ

काठमाडौं । आर्थिक अनियमितताको आरोप लागेका नेपाली सेनाका दुई जना कर्णेल पक्राउ परेका छन् । उपरथी प्रेमप्रकाश शाहीले आर्थिक अनियमितता गरेको कोर्ट अफ इन्क्वाइरीले निष्कर्ष निकालेको केही दिनमै सोही अनियमिततामा

नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका अल्बर्टो एनिस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा इटलीका भिन्सेन्‍जो अल्बर्टो एनिस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले इटलीका एनिसलाई मुख्य प्रशिक्षक नियुक्त

पोखरादेखि भद्रपुरसम्म उडान गर्ने बुद्ध एयर तयारी

काठमाडौं । पोखरालाई हवाईमार्फत पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आउँदो फागुन २५ बाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने

१ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित

काठमाडौं । प्रदेश १ प्रदेश सभाको बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेशमा संशोधनका लागि बैठक २ घण्टा स्थगित गरिएको हो । पहिलो बैठकमा प्रदेशको नाम कोशी प्रस्ताव

वामदेव गौतमलाई एमालेमा फर्कन ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गर्नुभएको छ । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत माग्न बुधबार दिउँसो

कांग्रेसले बोलायो आठ दलका सांसदको भेला

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सांसदलाई अभिमुखीकरण गर्ने भएको छ । २५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ । पौडेललाई नेकपा