कैलाली । सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ । खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो । विशेषगरी कैलाली
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहि फागुन २१ गते आइतबार विश्वासको मत लिने हुनुभएकाे छ । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक
कैलाली । कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ । प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सिमित थियो । पछिल्लो समय
कैलाली । बैंकहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् । यहि फागुन १५ गतेदेखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दवाव दिइरहेका सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले
कैलाली । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा साेमबारदेखि चरणवद्ध आन्दोलन सुरु गरेका छन् । व्यवसायीले साेमबारदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन थालेका हुन् । साेमबारदेखि
कैलाली। बैंक तथा वित्तीय संस्थाको ब्याजविरुद्ध कैलाली र कञ्चनपुरका व्यवसायी आन्दोलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्ध व्यवसायी कार्यतालिका नै
कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्रीकाे बृहत प्रदर्शनीकाे आयोजना गरेको छ । सेनाले महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा
कैलाली । धनगढीको मोहनापुल–अत्तरियाकाे ६ लेन सडकको गेटासम्म झिलिमिली भएको छ । धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न थालेको छ । प्रदेशमा पाइने रैथाने बाली चिनु, कागुनो, फापर, कोदो, जौं र थारु आलु लगायतका बाली