बागलुङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बागलुङका १ सय १९ विद्यालयले बजेट पाउने भएकाछन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनौटमा पर्दा
वरपर घना जंगल । बीचमा नीलो पानी जमेर बनेको ताल । समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा समथर भागमा रहेको यो ताल ‘बराह ताल’को नामले परिचित छ । ताल वरपर
बागलुङ । मध्यपहाडी लोकमार्गले जोडिएपछि निसीखोलावासीको जनजीवन सहज बनेको छ । बागलुङ जिल्लाको सुदुरपश्चिममा पर्ने लोकमार्गले बीच भागबाटै चिरेर रुकुमसँग जोडिएपछि विकासका ढोकाहरु खुलेका छन् । यातायातको पहुँचसँगै स्थानीयले अन्य
बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट
बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार
बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा
बागलुङ । कोरोनाको तेस्रो भेरीएन्ट फैलिएसंगै लयमा आउन थालेको बाग्लुङको पर्यटन व्यवसाय पुनः ठप्प हुन थालेको छ । कोरोनाको दोस्रो लहरको संक्रमण घटेपछि प्रत्येक शनिबार एक हजार भन्दा बढी आन्तरिक
बागलुङ । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर,
बागलुङ । बागलुङमा कोरोना संक्रमण बढ्न थालेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । कोरोना संक्रमित दर बढी रहँदा अक्सिजनको जोहो भने हुन सकेको छैन । दोस्रो
बागलुङ । सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा कटुवाल प्रथा अझै प्रचलनमा छ । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा