बझाङ । बझाङ जिल्लामा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाएको मृत्यु भएको छ । सवारी दुर्घटनामा १ जना, रूख बाट लडेर १ जना र आत्महत्याबाट एक गरी ३ जनाकाे मृत्यु भएको
बझाङ । बझाङको सबै भन्दा दुर्गम साइपाल गाउँपालिकाको इंगलद्वारको पुल निर्माणको काम सम्पन्न भएको छ । सेती नदीमा झोलुंगे पुल निर्माणका लागि आवश्यक पर्ने लठ्ठा, फलामे सामान र सिमेन्ट लगायत
बझाङ । बझाङमा गत वर्ष बाढीले झोलुंगे पुल बगाएपछि स्थानीयलाई सेती नदीमा आवतजावत गर्न समस्या भएको छ । १५ वर्षअघि निर्माण भएको झोलुंगे पुल गत वर्ष बाढीले बगाएपछि थलारा गाउँपालिका-१
बझाङ । चैत वैशाखमा महिनामा फुल्ने लालीगुराँस माघ महिनामा फुलेको छ । अहिले सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, डडेल्धुरा लगायतका जंगलहरुमा लालीगुराँस फुलेको पाइएको हो । पहिले
बझाङ । बझाङकाे धार्मिक तथा पर्यटकीय स्थल तपोवनमा स्नान गरे बापत पालिकालाई कर तिर्नुपर्ने भएको छ । तलकोट गाउँपालिकाको हिउँदे अधिवेशन गाउँसभाको निर्णयले तपोवनमा स्नान गरे बापत कर उठाउने निर्णय
बझाङ । बझाङका सबै सरकारी विद्यालयहरुमा विद्यार्थीकहरुको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यार्थीरुलाई खाना खुवाउन थालिएको छ । जिल्लाभरीका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र
बझाङ । वित्थडचिर गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधी नआउँदा सेवा लिन निकै कठिन हुने गरेको
बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिका-९ मा रहेको जवा प्राथमिक विद्यालयको अवस्था दयनीय रहेको छ । गाउँको छेउमा अवस्थित जवा प्राविमा १ सय ३० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । साेही
बझाङ । सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको रौनक छाएको छ । भुवा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गत शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो । हरेक वर्ष पुस महिनामा यहाँ भुवा
बैतडी । बैतडीको पाटन नगरपालिका-६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे मृत्यु प्रकरणकाे अनुसन्धानका लागि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीले अनुुसन्धानकाे प्रक्रिया अघि बढाएको