६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पाँच एआईजी पद खाली, पदका लागि दौडधूप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको अवकाससँगै नेपाल प्रहरीमा पाँच एआईजी पद खाली भएको छ । यसअघि प्रहरीमा चार एआईजी पद रिक्त रहेको थियो । एक महिनापछि प्रहरी महानिरीक्षक

सवारी धनी नै लिन नजाँदा २ हजार मोटरसाइकल बेवारिसे

काठमाडौं । प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको सवारी साधन सम्बन्धित सवारी धनीले लिन नजाँदा त्यस्ता सवारी साधन बेवारिसे बनेका छन् । यस्ता बेवारिसे सवारी साधन राख्ने ठाउको अभाव हुँदा ट्राफिक

राष्ट्रिय पर्व बन्यो ‘टोपी दिवस’

काठमाडौं । विश्वभर नयाँ अंग्रेजी वर्ष २०२३ धुमधाम मनाइरहँदा नेपालमा भने ढाका टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइएको छ । एक दशकअघि केही युवाको लहडमा सुरु भएको यो दिवसले अहिले

मोबाइलको गैरकानूनी आयात रोक्न सक्रिय बन्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ताभित्र दर्ता गर्न दूरसञ्चार प्राधिकरणले कडाई गरेको छ । विदेशबाट ल्याइएका यस्ता मोबाइल सेट तोकिएको समयमा दर्ता

३० वर्षे सेवाहद हटाउने चलखेलले ‘एआईजी’ बढुवा अन्योलमा

काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद हटाउने चलखेलका कारण रिक्त चार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा अन्योलमा परेको छ । प्रहरीमा ८ एआईजी दरबन्दी रहेकोमा हाल चार एआईजीको कुर्सी खाली

धुँवा फाल्ने सवारीलाई ५ हजारदेखि १ लाखसम्म जरिवाना

काठमाडौं । कालो धुँवा फालेर प्रदूषण फैलाउन सार्वजनिक सवारी साधनलाई सरकारले कारवाही गर्ने भएको छ । प्रदूषण जाँचपासमा फेल हुने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने सरकारको तयारी छ

मोबाइल लक हुँदा दुर्घटनाको खबर परिवारसम्म पुर्‍याउन प्रहरीलाई समस्या

काठमाडौं । अनलाइन सेवाले मानिसको जीवनलाई सहज बनाएकोमा दुईमत छैन । बैंकदेखि व्यक्तिगत जीवनका सम्पूर्ण गोपनीयता सेवाप्रदायकलाई बुझाएपछि मानिसको दैनिकी स्मार्ट त भएको छ तर सडक दुर्घटना हुँदा सम्बन्धित व्यक्तिको

लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि ढिलाइ

काठमाडौं । यातायात व्यवस्था विभागको लापरवाहीका कारण सवारी लाइसेन्स वितरणमा फेरि पनि ढिलाइ भएको छ । विभागले माग अनुसार लाइसेन्स छपाई गर्न नसकेको मात्रै होइन लाइसेन्स वितरण गर्ने कार्यालयहरूसँग समेत

किन स्थगित भयाे लाइसेन्स परीक्षाकाे नयाँ व्यवस्था ?

काठमाडाैं । बागमती प्रदेशमा आइतबारदेखि सवारी चालक अनुमतिपत्र लिन दिने लिखित तथा प्रयोगात्मक परीक्षामा नयाँ व्यवस्था लागू गरेको भनिए पनि विभिन्न कारण देखाइ तत्काललाई फेरि स्थगित गरेको छ । देशका

२७ वर्षपछि खुला देखियो बागबजार क्षेत्र

काठमाडौं । व्यवसायिक केन्द्र र घनाबस्तीका कारण चहलपहल रहने बागबजार क्षेत्रबाट महानगरपालिकाले पार्किङ हटाएपछि मिश्रित प्रतिक्रिया आएका छन् । पार्किङ हटाउँदा आफ्नो व्यवसाय चौपट भएको गुनासो स्थानीय व्यवसायीहरुको छ भने