काठमाडौं । नेपाली समाजमा चेतनास्तर बृद्धि हुँदा धेरै विषयमा सामाजिक सुधार आएको अवस्थामा महिला हिंसाले भने डरलाग्दो रुप धारण गरेको छ । अझ अपराधमा आफ्नै नाता र शुभचिन्तकको संलग्नताले स्थितिलाई
संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारिरीक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ
प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा
धेरै जसो विभागमा रहेका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरू बढुवा भएको र कतिपय ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकासमा गएपछि खाली रहँदा विभागको कामकाजमा प्रत्यक्ष असर परेको प्रहरी प्रधान कार्यालयले जनाएको
अध्यक्ष पराजुलीविरुद्ध उच्च अदालत पाटनले काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र परेको ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमितताबारे परेको रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाबासीले नवनिर्वाचित महानगरका जनप्रतिनिधिसँग कस्तो गुनासो राख्लान ? महानगरमा नयाँ जनप्रतिनिधि भित्रिनासाथ पहिलो बैठकले गुनासो व्यवस्थापनलाई पहिलो एजेण्डामा राखेपछि स्थापना गरिएको कल सेन्टरमा फोहोर व्यवस्थापन, खानेपानी र
प्रतिनिधिसभामा सांसदहरूले हदम्याद बढाउँदाको जोखिम र विषयको गम्भीरताको विषयमा व्यापक विचार विमर्श गरेका छन् । सरकारले भने तत्काल यस विषयमा तत्काल पुनर्विचार हुन नसक्ने आशय प्रकट गरेको छ ।
काठमाडौं । माथिका मान्छेको लहडीले राज्यको शासन प्रणालीमा कस्तो असर गर्छ भन्ने परिणामको शिकार भएका छन २१ हजार प्रहरी । सस्तो लोकप्रियताका लागि विना मापदण्ड वरिष्ठ प्रहरी नायव निरीक्षक, वरिष्ठ
महर्जनले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहको प्राविधिक दक्षता र आफ्नो व्यवस्थापकीय अनुभवको रसायन मिलाएको स्थितिमा दुवै महानगरले फाइदा लिने उहाँको भनाइ
स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।