७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दीमा पृथ्वीनारायण शाहको फोटो देखाउँदै भोट माग्दै

म्याग्दी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पृथ्वीनारायण शाहको तस्वीर देखाएर भोट माग्न थालेको छ । पृथ्वीनारायण शाहको तस्वीरले मतदाताको मत तान्न सकिन्छ भन्ने उद्देश्यले म्याग्दीको

२४ दिनदेखि बेपत्ता हेमराजकाे जानकारी दिनेलाई १० लाख पुरस्कार

म्याग्दी । २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । बेनीनगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडाैं महानगरपालिका–१६ वनस्थली बस्ने ५० वर्षीय हेमराज शर्मा

किसानहरु अन्नबाली भित्र्याइरहेकाे बेला नेताहरुकाे घरदैलाे कार्यक्रम

म्याग्दी । पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा क्षति पुर्‍याउँछ की भन्ने डरले किसानहरु बिहान उठेदेखि राति अबेरसम्म खेतबारीमा नै व्यस्त भएका छन् । खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन

म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षे बाली धान भित्र्याउन भ्याई-नभ्याई भएको छ । यति बेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षे बाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो

पश्चिम म्याग्दीमा ५ महिनादेखि सडक अवरुद्ध, स्थानीयलाई सास्ती

म्याग्दी । गत असारमा गएको पहिरोले सडक बगाएपछि अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–फूलबारी–खानीबोट–बेली हुँदै रुम जोड्ने सडक ५ महिना बित्दा समेत संचालनमा आउन सकेको छैन् । म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोटमा

गठवन्धनका उम्मेदवारविरुद्ध आचारसंहिताविपरित पैसा बाँडेको उजुरी

म्याग्दी । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन नगद बाँडेको भन्दै गठवन्धनका उम्मेदवारविरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार खम्विर गर्वुजा, प्रदेश (क) का उम्मेदवार

म्याग्दीमा प्रवासी नेपालीको ३ कराेड सहयाेगमा प्रविधियुक्त विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको ३ करोड रूपैयाँ बढी आर्थिक सहयोगमा भकिम्लिमा अत्याधुनिक प्रविधियुक्त विद्यालयकाे भवन निर्माण गरिएको छ । स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा

ज्यामरुककोटमा पुरातात्विक सम्पदाको संरक्षण गरिँदै

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने भएको छ । पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माणको काम समेत सुरु गरिएको

कृषकलाई बाली भित्र्याने चटारो, मतदाता भेट्न उम्मेदवार खेतवारीमा

म्याग्दी । जिल्लाको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रका धान पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकासम्म नै कोदो टिप्न कृषकहरु बारीमा व्यस्त हुने भएपछि भोट माग्द

खाद्य सुरक्षा र संरक्षणमा जोड

म्याग्दी । नेपालमा कृषिको उब्जनीमा ह्रास आउँदै गएकोमा म्याग्दीका कृषक तथा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ४२ औँ विश्व खाद्य दिवस मनाउने सन्दर्भमा प्रांगारिक कृषि अभियन्ताहरूले खाद्य प्रणालीको पुनर्जीवनका