६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राष्ट्रिय महिला भलिबलमा एपिएफ सेमिफाइनलमा प्रवेश

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ । आज (सोमबार) बिहान बेनीको खुल्ला मैदानमा

तेक्वान्दोमा प्रहरी ६, सेना ३ र मधेशले एक स्वर्ण पदक जिते

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लबले ६ वटा स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगितामा आइतबारसम्म

तेक्वान्दोमा चार स्वर्णसहित नेपाल प्रहरीको अग्रता

म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको

तेक्वान्दोको पुम्सेतर्फको उपाधिमा प्रहरीको वर्चश्व कायम

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको विधाको उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता

म्याग्दीकाे बेनीमा तेक्वान्दो प्रतियोगिताको रौनक

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो प्रतियोगिताले बेनी बजारको रौनक बढाएको छ । बेनीस्थित कभर्ड हलमा शुक्रबार साँझदेखि सुरु भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र

म्याग्दीको राउण्ड धौलागिरीको प्रचार लागि १२ दिने पदयात्रा सुरु

म्याग्दी । म्याग्दीको प्रशिद्ध पदमार्ग राउण्ड धौलागिरीको प्रचारका लागि म्याग्दीमा १२ दिने पदयात्रा सुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाे मुदीमा राउण्ड धौलागिरी रहेकाे छ । राउण्ड धवलागिरीलाई विश्वभर प्रचारप्रसार

मुस्ताङमा बाढी–पहिराले पर्यटक अलपत्र

म्याग्दी । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले मुस्ताङ घुम्न गएका पर्यटकहरु बीच बाटोमा नै अलपत्र परेका छन् । दशैं तिहारको बिदामा मुस्ताङ घुम्न गएका पर्यटकहरु अलपत्र परेका हुन् ।

म्याग्दीमा हिमपातका कारण जनजीवन प्रभावित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ । विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष भने असोजमा नै

म्याग्दीमा वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएकाे धानबालीमा क्षति

म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएको धान-बालीमा क्षति पुगेको छ । यहि असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल वर्षा र हावाहुरीका कारण पानीले भिजेर

बेनी–जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

म्याग्दी । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको