म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा चुनावी माहोल तात्दै गएको छ । दलहरुले उम्मेदवार सिफारिस गर्नेदेखि विभिन्न किसिमका भेला तथा कार्यक्रमहरु गाउँगाउँमा नै
म्याग्दी । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक अझै सञ्चालनमा आएको छैन । सडक तीन महिना बितिसक्दा पनि अझै
म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा संचालित श्री किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु किताबी ज्ञानसँगै किसानका खेतबारी र पशु गोठमा नै पुगेर प्रयोगात्मक अभ्यास गर्नमा व्यस्त भएका छन् । पश्चिम म्याग्दीको
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरिबोटका युवाहरुको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर सडक मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोमस्थित जिल्ला अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन भएपछि अस्पतालले प्रवाहगर्ने सेवा र नियमितकार्य व्यवस्थापन प्रभावित भएको छ । २०७९ साल वैशाख ११ गते घरपझोङ गाउँपालिका वडा
म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा गत साउन महिनामा मात्रै करिब १९ लाख भेटी संकलन भएकाे छ । साउन महिनामा गलेश्वर शिवजीको दर्शन र
म्याग्दी । म्याग्दीमा ६६ वर्षीय वृद्धले एक बालकलाई अप्राकृतिक मैथुन गरेकाे आरोपमा पक्राउ परेका छन् । खेतमा पानी लगाउन र घाँस काट्न गएका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको खाम्लामा पैदलमार्ग निर्माण भएसँगै विद्यार्थीलाई जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य भएकाे छ । वर्षाको समयमा पानी परेर चिप्लो भएको भीरको बाटोका साथै बुट्यान
म्याग्दी । बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सुचारु भएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभीरमा गएको सुख्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो ।
बाढी आएको अवस्थामा मोटरसाईकल र यात्रुले समेत स्काभेटरलाई पैसा तिरेर ‘बकेट’मा बसेर खोला वारपार गर्ने गरेका छन् ।