जिल्ला सदरमुकामदेखि १२ किलोमिटर उत्तरमा पर्ने बेगदोलमा पुल नबन्दा हरेक वर्ष बर्खायाममा स्थानीयहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । हिउँदमा पनि भीषण वर्षा हुँद बेगखोलाले सवारी र पैदलयात्रु
मंगलबार विहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिनुभयो ।
म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् । आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ३ सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच आज (बुधबार) देखि सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको सिरानमा रहेको बराह तालमा हिमालको प्रतिबिम्ब देखिने गरेको छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ
म्याग्दी । वर्षाको समयमा अनकन्टार भीर र जंगलको बाटो हुँदै हिमपहिरोलाई छिचोलेर ६ सय बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने धवलागिरी हिमालको आधारशिविरमा पुगेका छन् । म्याग्दीको
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि
म्याग्दी । म्याग्दीका किसानले तरकारी बेचेर वार्षिक ८ लाख भन्दा बढी रुपैयाँ कमाएका छन् । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताएपनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै