२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


म्याग्दीमा नाच्दै, गाउँदै भोट माग्दै राजनीतिक दलहरु

म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् । सहर–बजार देखि ग्रामिण क्षेत्रसम्म निर्वाचनको रौनकता

अध्यक्षका उम्मेदवार भण्डारी बिरुद्ध परेको उजुरी खारेज

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसका उम्मेदवार तथा रघुगंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष भवबहादुर भण्डारीविरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । वैशाख ३० गते हुने

म्याग्दीका स्थानीयवासी २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको कर तिर्न बाध्य

म्याग्दी । म्याग्दीका स्थानीयवासी विगत २१ वर्षदेखि उपभोग गर्नै नमिल्ने जग्गाको समेत कर तिर्न बाध्य भएका छन। म्याग्दी नदीको कटानका कारण बगर बनेको म्याग्दीको बेनी नगरपालिका बगरफाँटका ३६ रोपनी जग्गाको

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वे नै रोकियो

म्याग्दी । म्याग्दी जिल्लाको अत्ति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम आर्थिक अभावका कारण रोकिएको छ । लुलाङको जओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गको

युक्रेनबाट तीन म्याग्देलीको उद्धार

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ । रूस र युक्रेनबीचको युद्ध चर्किदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी

बेनी हाँडेभीर बगरफाँट बरङ्जा सडक कालोपत्रे हुँदै

म्याग्दी । म्याग्दीमा ट्याक खुलेको १६ वर्ष पछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्रे हुने भएको छ । जिसी निर्माण सेवाले स्तरोउन्नतिको जिम्मा

स्वरोजगार बन्दै म्याग्दीका युवा

म्याग्दी । म्याग्दीका युवाहरु गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विशेषगरि विदेश गएर फर्केका युवाहरु फलफूल खेती तथा पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवन शैलीमा समेत परिवर्तन आउन

व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात हट्यो

म्याग्दी । व्यवसायीको दबावपछि बेनी बजारमा एकतर्फी यातायात सञ्चालन हटेको छ । मंगलबार बेनी नगरपालिकाको कार्यालयमा बेनी बजारको ट्राफिक व्यवस्थापनका सम्बन्धमा बसेको सरोकारवालाहरुको बैठकले एकतर्फी यातायात सञ्चालन हटाउने निर्णय गरेको

आजदेखि तातोपानी कुण्ड खुल्यो

म्याग्दी । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका कारण गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आज आइतबारदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका