२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पुरानै लयमा फर्कियो म्याग्दीको होटल व्यवसाय

म्याग्दी । म्याग्दीको होटल व्यवसाय पुरानै लयमा फर्किएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्षको अवधिमा सुस्ताएको यहाँको पर्यटन र होटल व्यवसाय गत असोजदेखि पुरानै लयमा फर्किएको हो ।

म्याग्दीकाे लभ्लीहिलमा हावाबाट बिजुली उत्पादन

म्याग्दी । म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । म्याग्दीको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी उर्जा प्रविधि केन्द्रको आर्थिक

बेनी-जोमसोम सडककाे निर्माण कार्य कछुवा गतिम

म्याग्दी । म्याग्दीकाे कालीगण्डकी करिडोर अन्तर्गतको बेनी-जोमसोम सडककाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाे छ । साेही सडकाे निर्माण कार्य कछुवाकाे गतिमा भएकाले निर्धारित समय भन्दा २ वर्ष ढिलो हुँदा समेत

कालीगण्डकीको शालिग्राम शिलाकाे पूजा अर्चना

म्याग्दी । भारतको अयोध्यामा निर्माणाधिन श्रीराम मन्दिरमा राम र सीताको मूर्ति बनाउनका लागि अयोध्या लैजाने शालिग्रामको पूजा अर्चना गरिएको छ । म्याग्दीस्थित कालीगण्डकी नदीमा विधिवत रुपमा भूमि र क्षमा पूजा

कालीगण्डकी नदीको गलेश्वर-बेनी खण्डमा र्‍याफ्टिङ सुरू

म्याग्दी । म्याग्दीमा कालीगण्डकी नदीमा पहिलो पटक जलयात्रा व्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ । सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर

कालीगण्डकीको देवशिला अयोध्या लैजान भूमि र क्षमापुजा

म्यागदी । भारतको अयोध्यामा निर्माणाधिन श्रीराम मन्दिरमा भगवान राम र सीताको मूर्ति बनाउनका लागि अयोध्या लैजाने शालिग्राम (देव शिलाको) पूजाअर्चनासहित कालीगण्डकी नदीमा भूमि र क्षमा पूजा गरिएको छ ।गण्डकी प्रदेशप्रमुख

म्याग्दीमा ‘थाली नाँच’ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीमा ‘थाली नाँच’ लोकप्रिय बन्दै गएकाे छ । २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाँच’ अहिले म्याग्दीमा मात्रै सीमित नरहेर

म्याग्दीमा दुई दशकपछि हनुमान नाँच प्रदर्शन

म्याग्दी । दुई दशकपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐतिहासिक महत्व बोकेको हनुमान नाँच प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव एवं

सीएनएनको घुम्नै पर्ने विश्वका उत्कृष्ट २३ स्थानमा ‘मुस्ताङ’

म्याग्दी । अमेरिकी समाचार च्यानल सीएनएनले सार्वजनिक गरेको सन् २०२३ मा घुम्नै पर्ने विश्वका विभिन्न देशका २३ स्थानहरुमध्ये नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । सीएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको

म्याग्दीकाे रेलेखोला जलविद्युतकाे ५० प्रतिशत काम सम्पन्न

म्याग्दी । म्याग्दीमा पछिल्लो समय जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । जलविद्युतको जिल्ला भनेर चिनिने म्याग्दीमा संचालित १२ वटा जलविद्युत आयोजनाहरु मध्ये उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन