६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


म्याग्दीमा व्यवसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि कृषक चिन्तित

म्याग्दी । म्याग्दीमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा रोग र किराको प्रकोप देखिन थालेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरा, बगरफाँट, मङ्गला, मालिकाका विभिन्न स्थानमा लगाइएकाे केरा खेतीमा डढुवा, गबारो

म्याग्दीको बेनीमा सार्वजनिक जग्गा अतिक्रमण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका सार्वजनिक जग्गा, पुल, सडक, खोल्सा र गुठी जग्गा अतिक्रमणमा परेका छन् । कतै सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएका हुन् । कतै जग्गा मिचेर

म्याग्दीमा ढुंगा खानी र जडिबुटी जंगलमै अलपत्र

म्याग्दी । म्याग्दीमा घर छाउने स्लेट ढुङ्गा र जडिबुटी प्रयोगमा आउन सकेको छैन । घर छाउने ढुंगा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रूम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण

म्याग्दीकाे ओमकुमारी शान्ति कोषमा नयाँ कार्य समिति गठन

म्याग्दी । म्याग्दीका दीर्घरोगी र विपन्न बिरामीहरुको सहारा बनेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा पत्रकार हरिकृष्ण गौतमको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको छ । शनिबार भएको अधिवेशनबाट पत्रकार गौतमको

म्याग्दीकाे ज्यामरूककोट नयाँ पर्यटकीय स्थलको रूपमा चिनिदै

म्याग्दी । म्याग्दीमा १७ औं शताब्दीकाे ऐतिहासिक ज्यामरुककोट खड्गभवानी कोतबाट धवलागिरी हिमश्रृङखला र दर्जनौं बस्तीहरूको प्राकृतिक दृश्यावलोकन गर्न पर्यटकहरू जान थालेका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरु जान

भैंसी पालेर म्याग्दीका कृषककाे मासिक ५ लाख रूपैयाँ आम्दानी

म्याग्दी । अधिकांश नेपाली युवाहरू अमेरिका जानका लागि मरिहत्ते गर्ने गर्छन् । युवाहरूको पहिलो रोजाइको देश अमेरिका हुन्छ । साेही देशमा जानका लागि उनीहरू आफ्नाे भएको घरजग्गा धितो राखेर ऋण

म्याग्दीमा धान फल्ने खेतमा व्यवसायिक केरा खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका कृषकहरूले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ र मकै बालीको विकल्पमा यहाँका कृषकहरूले खेतका गह्रामा व्यवसायिक रुपमा केरा खेती

म्याग्दीमा जग्गा बाँझाे हुने क्रम १५ प्रतिशतले बढ्यो

म्याग्दी । म्याग्दीमा खेती योग्य जग्गाहरू बाँझो हुन थालेका छन् । रोजगारी खोज्दै विदेशिनेहरुको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेती योग्य जग्गाहरू बाँझै हुन थालेका हुन् । गाउँका युवाहरु

म्याग्दीको ज्यामरुककोट ओझेलमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्यटकीय ज्यामरुककोट ओझेलमा पर्दे गएको छ । प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै गएको हो । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका

म्याग्दीमा जस्तापाता बोकेर मतदाता भेट्न पुगे जनप्रतिनिधि

म्याग्दी । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफर्किएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ। चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोज भतेर गर्ने र तडक-भडक देखाउने गर्दछन् ।