१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट सुरु, १० दिनसम्म चल्ने

न्यौपानेले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिनुभयो । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको उहाँले

गौतमबुद्ध विमानस्थलमा आइपुग्यो थाइल्याण्डको जहाज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्ने जहाज भैरहवा आइपुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ । विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रबारदेखि

लुम्बिनी विकास कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै स्थानीयको विरोध

भैरहवा । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको विरोध हुन थालेको छ । लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव

रुपन्देहीमा ८ करोड मूल्यका ईट्टा नष्ट, मूल्यवृद्धि हुनसक्ने व्यवसायीको भनाइ

अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

माओवादी केन्द्र पहिचान नभएको पार्टी : पृथ्वीसुब्बा गुरुङ

पार्टीका प्रचार विभाग प्रमुख तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका नेता गुरुङले एमालेले सारा नेपालीलाई एकताबद्ध गरेको बताउनुभयो ।

एसएसपी यादव मृत्यु प्रकरण : श्रीमती आएपछि मात्रै शव निकालिने

यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

एसएसपी यादवको शव भेटिएपछि संघीय इकाइ कार्यालय प्रवेशमा रोक

यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।