१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवरुद्ध मुग्लिन नारायणगढ सडक खुल्यो

चितवन । सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक दुई तर्फी संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय

सुनेन सरकारले बौद्धिक अपाङ्गताका अभिभावकको माग

चितवन । बौद्धिक अपाङ्गगता भएका व्यक्तिहरुको अभिभावकले सरकारसँग उनीहरुको हेरचाहका लागि सहयोगी र अवस्था अनुसारको सीपमूलक तालिम दिन माग गरेका छन् । शरिरमा देखिने खालको भन्दा यो प्रकारको अपाङ्गता पहिचानमा

चिसो बढेसँगै चितवनको ईच्छाकामनाका चेपाङ बालबालिका विद्यालय जानबाट बञ्चित

चितवन । चितवन नाम सुन्नासाथ सुगम जिल्लाको पहिचान झल्किन्छ । तर यहि जिल्लाको ईच्छाकामना गाउँपालिका–१ का चेपाङहरु जाडोमा न्यानो कपडा नहुँदा पढाइबाट बन्चित हुनुपरेको छ । परिवारको कमजोर आर्थिक अवस्था

मतदाता नामावली दर्ता गर्ने सकस

चितवन । चितवनमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दैनिकजसो भिड छ । १८ वर्ष उमेर पुगेकादेखि जेष्ठ नागरिकसम्म नाम दर्ताका लागि जिल्ला धाउने गरेका छन् । तर सीमित

भरतपुरमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, एकको अवस्था गम्भीर

मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

चितवनबाट पहिलाे पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित, विरासत फर्काउने कोइरालाको प्रतिवद्धता

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।

चितवनमा एकै पटक दुई वटा महोत्सव हुने

दुवै महोत्सवले चितवनमा चर्चा पाएका र यहाँ उत्पादित वस्तुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन मद्धत गर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको दाबी छ ।