मुलुक निर्वाचनमय हुन थालेको छ । निर्वाचन आयोगले आफ्ना कार्यक्रमहरु सुचारु गरेदेखि निर्विघ्नताका साथ र शान्तिपूर्वक नै भएको पाइएको छ । सुरुमा समानुपातिक उम्मेदवारहरुको नामावली वन्दसूचीमा मागियो र अहिले तिनको
ज्ञानको कुनै सीमा छैन । मानिसले थाहा पाउनु नपर्ने पो के छ र ? किनभने यो संसारको सबैभन्दा चलाख प्राणी जसले भाषाका आधारमा अरुले पनि बुझ्ने गरी कुरा गर्छ र
लोकतन्त्रको लागि पनि अन्तरर्राष्ट्रिय दिवस तोकिएको छ भन्ने जानकारी धेरै कमलाई मात्र थाहा छ तर विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघले १५ सेप्टेम्बरलाई (यसपटक भदौ ३०)लोकतन्त्रको अन्तरर्राष्ट्रिय दिवसका रुपमा मनाउन आफ्ना
विश्वेश्वरप्रसाद कोइराला—बीपी—जसको नाम आज पनि नेपाली राजनीतिमा ताजा छ, बहसमा छ र उहाँले तयार गरेको गोरेटोमा आजको नेपाल डोरिएको छ । त्यो बाटो हो प्रजातान्त्रिक प्रक्रियाको शासन व्यवस्था । जनताका
पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ निलम्वित प्रधानन्यायाधीश सम्माननीय चोलेन्द्र समशेर राणाजीबाट । स्पष्टवक्ता हुनुहुँदो रहेछ राणाजी । जुन कुराको शंकामात्र गरिएको थियो,आज उहाँकै मुखबाट खुलासा गर्दै हुनुहुन्छ
नेपालको राजनीतिक तथा आर्थिक अवस्थाको आँकलन अब कसरी गर्ने भन्ने बारेमा कुनै विवाद छैन किनभने मुलुक जटिलतम अवस्थाबाट गुज्रेको देखिन्छ । राजनीतिक स्थिरता देखिँदैन, त्यसले दिने परिणाम स्पष्ट देखिँदैछ ।
चाहे हिजोका दिनमा होस् या आज, हामी नेपालीहरु एक चीनको पक्षमा छौँ । चीनले पनि नेपालबाट जहिले पनि त्यसप्रकारको सहयोग चाहेको छ । चीन नेपालको सम्बन्ध स्थापना गर्ने अवस्था देखिनै
आगामी मंसिरमा संघीय संसद प्रतिनिधि सभा र सातैओटा प्रदेश सभाको निर्वाचन हुनेछ । सायद केही जरुरी विधेयकहरु संघीय संसदबाट पारित भएपछि निर्वाचनको दिन तोकिने छ । त्यसो त निर्वाचन आयोगले
संघीय संसद प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचनको प्रसङ्ग आउन थालेको छ र निर्वाचन गर्ने दिन प्रस्तावित गर्नका लागि निर्वाचन आयोगलाई अनौपचारिकरुपमा भनिएको भनेर समाचार आएको छ ।
स्टेट पार्टनरसिप प्रोग्राम —एसपीपी—अर्थात् राज्य साझेदारी कार्यक्रम । अमेरिकाको सेनाले सम्बन्धित देशका विपत् व्यवस्थापन गर्न खटाइएका सेनासँग मिलेर सहकार्य गर्ने कार्यक्रम । अहिले बुझ्दा त्यस्तै बुझिन्छ । अमेरिकाको एसिया प्रशान्त