राजविराज, वैशाख ८ । सप्तरीमा तीनजना युवा वर्षौंदेखि अज्ञात अवस्थामा रहेको बताइएको छ । तीन वर्षयता सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–२ सकरदही निवासी सञ्जय मैरता यादव बेपत्ता रहेको उनका परिवारजनले जनाएका
पाँचथर, वैशाख ८ । पाँचथरको फिदिम नगरपालिका–७ र ८ वडामा विद्युत् अवरुद्घ हुँदा त्यस भेगका स्थानीय एक हप्तादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । हावाहुरीले एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध
-रबिन भट्टराई, ईमेज ताप्लेजुङ, बैशाख ८ । ताप्लेजुङको ओलाङ्चुङगोलास्थित दिकि–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग ढल्ने अवस्थामा पुगेको छ । गत बैशाख १२ को भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा
बग्दाद, वैशाख ८ । इराकी प्रहरीले पश्चिमी सहर रमादीमा दुई सामूहिक चिहान फेला पारेको छ । अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले हत्या गरेर गाडेका शव फेला
लन्डन, वैशाख ८ । बेलायतकी महारानी एलिजावेथ द्वितीय ९० वर्षकी भइन् । सन् १९५२ देखि बेलायतको सत्ता सम्हालेकी उनले यसबीचमा ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । तर उनीसँग राहदानी (पासपोर्ट)
इलाम, बैशाख ८ । इलामको पत्रकारितामा ३४ बर्षदेखि कृयाशिल पत्रकार कुवेर निरौलालाई नेपाल प्रेस युनियन इलामको आठौं साधारण सभामा मंगलबार सम्मान गरिएको छ । निरौलाले ‘मेची प्रवाह’बाट पत्रकारिता सुरु गरेर
काठमाडौं, बैशाख ८ । इलाममा आयोजित अन्तरकृयाका सहभागिहरुले संविधानको भित्री कुरा सर्वसाधारणले बुझ्ने गरी प्रचार गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन इलामले आठौं साधारण सभाको अवसरमा मंगलबार आयोजना
काठमाडौं, बैशाख ८ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासल युनाईटेडले म्यानचेस्टर सिटीलाई १-१ गोलको बराबरीमा रोकेको छ । खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरेका
काठमाडौं, बैशाख ८ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ । गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम
लन्डन, वैशाख ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बेलायत भ्रमणका क्रममा करिब एक सातासम्म लन्डनको अधिकांश आकाश क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । बेलायतका नागरिक उड्डयन अधिकारीहरुले यस्तो जानकारी