१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कतारसँग बिप्पा सम्झौता गर्न कसरत

काठमाडौं, वैशाख ६ । कतारसँग द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा) गराउन एमाओवादी उपाध्यक्ष रहेका पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पहल गरेका छन् ।कतार प्रतिव्यक्ति आयका आधारमा विश्वकै धनी मुलुक मानिन्छ

PM Oli visits Narayanhiti Museum

Kathmandu, April 17: Prime Minister KP Sharma Oli has visited Narayanhiti Palace Museum Sunday. During the visit, Prime Minister Oli said that the goods available in the museum are historical

गरिबी निवारण कोषका ३६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, वैशाख ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक, कार्य प्रबन्धक, लेखा अधिकृतसहित ३६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि

प्रहरीको पूर्वाञ्चल भलिबल टिमलाई उपाधि

धनकुटा, वैशाख ५ । नेपाल प्रहरीको पूर्वाञ्चल भलिबल टिमले ११औं रामनवमी अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । धनकुटाको हिलेमा आज भएको फाईनल खेलमा नेपाल प्रहरीले संखुवासभा भलिबल

अर्थ समितिद्वारा पूर्व बजेट छलफल सुरु

काठमाडौं, वैशाख ५ । संसद अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक बर्ष २०७३/०७४ को बजेटका लागि सुझाव दिन पूर्व बजेट छलफल शुरु गरेको छ । समितिको आइतबार बसेको बैठकमा सदस्यहरुको न्यून

स्थानीय विकास मन्त्रालयमा विनियोजित बजेटको ३४ प्रतिशतमात्र खर्च

काठमाडौं, वैशाख ५ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत हालसम्म चालु आर्थिक बर्षको विनियोजित बजेटमध्ये ३४ प्रतिशत बराबरमात्र खर्च भएको जनाइएको छ । आइतबार सम्पन्न मन्त्रालयको दोश्रो चौमासिक

प्रम ओलीद्वारा नारायणहिटी संग्रहालय अवलोकन (फोटो फिचर)

काठमाडौं, वैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार संग्रहालयको अवलोकन गरेका छन् । आज अपराह्न ३ बजे नारायणहिटी संग्रहालय अवलोकनमा गएका प्रधानमन्त्री ओलीले संग्रहालयभित्र भएका वस्तु ऐतिहासिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं, वैशाख ५ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आइतबार स्थानीय बजारमा छापावाल सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य केही बढ्यो । यस दिन छापावाल सुन तोलाको ५४ हजार ५ सय

ग्राण्डी अस्पतालमा निःशुल्क हेमोफिलिया परीक्षण शिविर सम्पन्न

काठमाडौं, वैशाख ५ । विश्व हेमोफिलिया दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी विभाग र

त्रिभुवन आर्मीलाई पराजित गर्दै प्रहरीलाई उपाधि

झापा, वैशाख ५ । झापाको दुहागढी–६ धाइजनमोडमा जारी तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा नेपाल प्रहरीले त्रिभुवन आर्मी क्लबलाई