१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


साताको पहिलो दिन शेयर बजार सकारात्मक

काठमाडौं, वैशाख ५ । साताको शुरुको दिन आइतबार शेयर बजार सकारात्मक रहेरै थामिएको छ । बर्षको पहिलो दिन बिहीबारको कारोबारमा दोहोरो अंकले सुधारिएको बजार यस दिन भने उतार चढावबीच सामान्य

नवनियुक्त मन्त्री चन्दद्वारा सपथ ग्रहण

काठमाडौं, वैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त वाणिज्यमन्त्री जयन्त चन्दलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । राष्ट्रपति भवन महाराजगन्जमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए ।

झापा–११ लाई पन्छाउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

पोखरा, वैशाख ५ । झापा–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लव पोखरामा जारी पाँचौं मनकामना केबलकार पोखरा कप फुटबलकोे सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा झापा–११ लाई

UML leader Khanal urges NC to join govt

Ilam, April 17: CPN (UML) senior leader and former Prime Minister Jhalnath Khanal, has urged the Nepali Congress to join the government for the implementation of the constitution. Speaking in

नेपालमा क्रिकेट खेलको भविष्य संकटमा पर्न सक्ने आइसीसीको चेतावनी

काठमाडौं, वैशाख ५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली क्रिकेटमा जारी विवादले नेपालमा यो खेलको भविष्य नै संकटमा पार्नसक्ने चेतावनी दिएको छ । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा आईसीसीका ग्लोबल

भूकम्पपछि जापानमा उद्धार कार्य तीब्र

टोकियो, वैशाख ५ । जापानको दक्षिण पश्चिमी क्युशु टापुमा गएका दुईवटा शक्तिशाली भूकम्पपछि बचाउ र उद्धारलाई तीब्र पारिएको छ । लगातार पराकम्पहरु गइरहे पनि भग्नावशेषमा पुरिएकाहरुलाई जीवितै निकाल्ने प्रयास जारी

नेविसंघले सगरमाथामा संविधान पुर्‍याउने

काठमाडौं, वैशाख ५ । नेपाल विद्यार्थी संघले ४६औँ स्थापना दिवसको अवसर पारेर  नेपालको झण्डा, नयाँ सविधान र नेपाल विद्यार्थी संघको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याउने भएको छ । आज राजधानीमा भएको

धरान जाँदै गरेको बस दुर्घटनामा २९ जना घाइते

भोजपुर, वैशाख ५ । भोजपुर सदरमुकामबाट धरान जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले

दुई छोराको हत्यापछि आत्महत्या

नवलपरासी, वैशाख ५ । नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीका २८ वर्षीय प्रताप कुमालले दुई छोराको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेका छन् । छोराहरु ९ वर्षीय एञ्जल र ११ वर्षीय प्रतीकको घाँटी

कृष्णप्रसाद अधिकारी हत्या मुद्दाको साक्षी बकपत्र सुरु

चितवन, वैशाख ५ । गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आजदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ । अपराह्न १२ः३० बजेदेखि वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु गरिएको