राजकोट, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपिएल)मा राईजिङ पुने सुपरजाईन्ट्सलाई गुजरात लायन्सले पराजित गरेको छ । राजकोटमा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुनेलाई सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले
काठमाडौं, वैशाख ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मोर्चाबाट आफ्नो पार्टीलाई अलग्याउन प्रयास भइरहेको खुलासा गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत उनले
काठमाडौं, वैशाख २ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न राजमार्गमा रहेको होटलहरुको अनुगमन गरी ६ सय ६८ ओटा होटल एवं रेस्टुरेन्टको स्तर तोकेको जनाएको छ । विभागले
काठमाडौं, वैशाख २ । वर्षको सुरुआती दिन सुनको भाउमा गिरावट आयो । स्थानीय बजारमा सुन प्रति १० ग्राम ४६ हजार ७ सय २५ अर्थात् तोलाको ५४ हजार ५ सय रुपैयाँमा
काठमाडौं, वैशाख २ । नयाँवर्ष २०७३ को कारोबारको पहिलो दिनै शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेर १४ सय ५ बिन्दूमा
काठमाडौं, वैशाख २ । हिमोफिलिया सोसाइटी नेपालले हिमोफिलियायुक्त व्यक्तिहरुको जीवनरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । हिमोफिलियालाई व्यक्तिगत् पहुँचभन्दा टाढा रहेको खर्चालु रोगकोरुपमा लिने गरिन्छ । विश्व
काठमाडौं, वैशाख २ । साउदी अरबस्थित नेपाली कार्यबाहक राजदूतमाथि विहीबार दूतावासमै छुरा प्रहार भएको छ । रियादस्थित दूतावासको कार्यकक्षमा रहेकैबेला कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको हो । दूतावासमा
झापा, वैशाख २ । झापाको धाइनजनमा विहीबारदेखि तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । प्रतियोगितामा नेपाल प्रहरी र पश्चिमाञ्चल भलिबल
धनकुटा, वैशाख २ । धनकुटाको लेगुवा गाउँ विकास समितिको वडा नम्बर–१ र जितपुर गाउँ विकास समितिको सीमामा रहेको छुम्लिङमा विहीबार दिउँसो आगलागी हुँदा १२ ओटा घर जलेर नस्ट भएका छन्
काठमाडौं, वैशाख २ । बुधबार बिहान लाजिम्पाटमा रानीबारीका राजु खड्कालाई ठक्कर दिइ भागेका कारचालक रोशन मगरलाई प्रहरीले विहीबार पक्राउ गरेको छ । नयाँवर्षको पूर्वसन्ध्यामा दरबारमार्गस्थित भिक्ट्रीलन्च रेस्टुराँमा अत्याधिक मदिरा सेवन