८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


खोटाङमा बस दुर्घटना, २३ जनाको मृत्यु

खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा अन्य ३१ जना घाइते

२०४७ सालको संविधान पुनर्वहाली हुने निश्चित छ : ज्योतिषाचार्य गोपाल(भिडियो)

काठमाडौं, चैत ३० । २०७२ साललाई बिदा गर्दै हामी नयाँ वर्ष २०७३ सालको स्वागतको तयारीमा छौं । भूकम्प, नाकाबन्दी लगायतले २०७२ साल नेपाल र नेपाली जनताका लागि त्यति राम्रो रहेन

अफगानिस्तानमा आत्मघाती हमला, १२ सैनिक मारिए

काबुल, चैत ३० । अफगानिस्तानको सोरख्रोत जिल्लामा सैनिक लिएर जाँदै गरेको एक बसमा आत्मघाती हमला हुँदा कम्तिमा १२ जना सैनिकको मृत्यु भएको छ । हमलामा अन्य ४० जना घाइते भएका

कुलो निर्माण भएपछि स्थानीयबासी हर्षित

जुम्ला, चैत ३० । जुम्लाको डिल्लीचौर गाविसमा सिंचाईका लागि कुलो निर्माण भएपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । सिंचाईको अभावमा खेतीयोग्य जमिन बाँझै रहेको अवस्थामा कुलो निर्माण भएपछि किसान खुसी भएका

जिपबाट खसेर १३ वर्षीया बालिकाको मृत्यु

भीमदत्तनगर, चैत ३० । बझाङमा गुड्दै गरेको जिपबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बझाङको मोरीबगरबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको नम्बर नभएको नयाँ जिपबाट खसेर जयपृथ्वी नगरपालिकाकी

‘सोचेभन्दा भयावह हुँदैछ जिका भाइरसको संक्रमण’

वासिङ्टन, चैत ३० । जिका भाइरसको संक्रमण सोचिएभन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले जिकाको संक्रमण शुरुमा अनुमान गरिएकोभन्दा निकै भयावक रुपमा आएको बताएका हुन् ।

पोखरा कप फुटबल प्रतियोगिता आजबाट

पोखरा, चैत ३० । पोखरा कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आजबाट पोखरामा सुरु हुँदैछ । मनकामना केबलकारले प्रायोजन गरेको यो संस्करणको पहिलो खेलमा आज सशस्त्र प्रहरीको एपीएफ टिम र बाराको

मलेसियामा २९ फिट लामो अजिंगर फेला

मलेसिया, चैत ३० । मलेसियामा २६ फिट लम्बाईको अजिंगर फेला परेको छ । उक्त अजिंगर अहिलेसम्म समातिएको मध्ये सबैभन्दा लामो मानिएको छ । पेनाङ्ग द्वीपमा एउटा ढलेको रुखमुनी उक्त अजिंगर

गुजरात लायन्स सामू किङ्ग्स ईलेभन पञ्जाव निरीह

मोहाली, चैत ३० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा नयाँ टोली गुजरात लायन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुरेश रैनाको कप्तानीमा रहेको गुजरात लायन्सले

६ महिनामा एक लाख २५ हजार ट्वीटर अकाउन्ट बन्द

वासिंटन, चैत ३० । सामाजिक संजाल ट्वीटरले विगत ६ महिनामा एक लाख २५ हजार अकाउन्ट बन्द गरिदिएको छ । आतंकवादका विषयमा अमेरिकी सरकारलाई सल्लाह दिदैं आएको कम्पनी ‘लिसा मोनाको’ का