८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मोरङमा विस्फोट, १७ वर्षीय किशोर घाइते

विराटनगर, चैत २९ । मोरङको बुधनगर–५ मा रहेको एक माछापोखरीमा सोमबार विस्फोट भएको छ । विस्फोटमा परी एक किशोर घाइते भएका छन् । सोमबार मध्याह्न पोखरीमा प्लास्टिकभित्र रहेको वस्तु चलाउँदा

नेपाल एअरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

जुम्ला, चैत २९ । नेपाल एअरलाइन्सको एउटा विमान सोमबार दिउँसो जुम्ला विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलबाट नेपालगन्जका लागि उड्नलाग्दा विमानको ‘नोज ल्यान्डिङ गेयर’को स्टेयरिङ तार चुँडिएपछि जहाजको उडान

पाहाँचह्रे पर्व सम्पन्न

काठमाडौं, चैत २९ । घोडेजात्राको अघिल्लो दिनदेखि सुरु भएको नेवार समुदायको पाहाँचह्रे पर्व सोमबार सम्पन्न भएको छ । कङ्केश्वर अजिमालाई विधिपूर्व पूजा गरी नगरपरिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्दछ ।

सुधारगृहलाई रकम विनियोजन गर्ने गृहमन्त्रीको आश्वासन

सुनसरी, चैत २९ । गृहमन्त्री शक्ति बस्नेतले धरानमा निर्माणधीन पूर्वाञ्चल आसारा सुधारगृहलाई आगामी आर्थिक वर्षको बजेटमार्फत् रकम विनियोजन गर्ने आश्वासन दिएका छन् । धरानका युवायुवती सानै उमेरमा लागूऔषधको कुलतमा फस्नेक्रम

एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग

काठमाडौं, चैत २९ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा स्थानीय निकायको निर्वाचनले सबैभन्दा बढी चर्चा पाएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि गठन

PM Oli confers rank insignia to officer cadets

Bhaktapur, April 11: Prime Minister KP Sharma Oli today conferred rank and appointment insignia to army cadets graduating from the military training amidst a ceremony held at Nepal Army Academy,

Prez Bhandari stresses on Ayurvedic research

Kathmandu, April 11: President Bidya Devi Bhandari, has said that studies and research on Ayurved medical system could help promote and expand it at the international level. Inaugurating the second

प्रधानमन्त्री पत्नीसहित बिजुक्छे निवास पुगे

भक्तपुर, चैत २९ । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच सोमबार भेटवार्ता भएको छ । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने

तेक्वान्दो खेलको गिर्दो अवस्थाप्रति खेलाडीहरु चिन्तित

कृष्ण लोथ्यालकाठमाडौं, चैत २९ । नेपालको खेलजगत्मा गौरविलो इतिहास र सम्भावना बोकेको तेक्वान्दो खेल पछिल्लो समयसम्म आइपुग्दा टुटफुट र खेल राजनीतिको शिकार बन्दै गएको छ । यसको पछिल्लो उदाहरण हालै

चन्द अस्पताल भर्ना

काठमाडौं, चैत २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवं प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि सोमबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका छन् । पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्यलाभको कामना