मोरङ, चैत ४ । सर्पदेखि नडराउने को होला ? कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, ‘सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।’ तर यो प्रश्नको जवाफ गलत हुन्छ ।
काठमाडौं, चैत ४ । नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले नयाँ संविधानमा धर्म निरपेक्षता जबरजस्ती थोपरिएको बताएका छन् । बुधबार राती विविसी नेपाली सेवासँग कुराकानी गर्दै उनले अब
मुम्बई, चैत ४ । बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतबीच कानुनी लडाई सुरु भएको छ । केही दिनदेखि ‘वाकयुद्ध’ गर्दै आएका यी दुई हस्ती अब कानुनी लडाईमा अघि
काठमाडौं । सामसुङ मोबाइलको पछिल्लो उत्पादन ‘ग्यालेक्सी एस–७ एज’ र ‘ग्यालेक्सी एस–७’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सामसुङ इलेक्ट्रोनिक्स नेपालले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी सामसुङका यी नयाँ दुई
चितवन, चैत ४ । नयाँ वर्षको अवसर पारी हुन लागेको चितवन फेशन नाईटको अडिसन बुधबार भरतपुरमा सम्पन्न भएको छ । रोयल सेञ्चुरी होटलमा भएको अडिसन राउण्डमा १६ जना युवा युवतीहरुले
काठमाडौं, चैत ४ । बार्सिलोना र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बुधबार राती भएका प्रि क्वाटरफाईनल दोस्रो लेगका खेलहरुमा सहज जित हात पार्दै
वासिंटन, चैत ४ । अमेरिकाले उत्तर कोरियाको नियन्त्रणमा रहेका आफ्ना एक नागरिकको रिहाई माग गरेको छ । उत्तर कोरियाले कथित रुपमा आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोपमा एक अमेरिकी छात्रलाई सश्रम
काठमाडौं, चैत ३ । देशका विभिन्न पाँच स्थानमा औद्योगिक क्षेत्र स्थापनार्थ जग्गाको व्यवस्थापन भएको उद्योग मन्त्रालयले जनाएको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बुधबार पत्रकार सम्मेलन गरी पाँचओटा स्थानमा औद्योगिक क्षेत्र
काठमाडौं, चैत ३ । भन्सार बिन्दूहरुको अवरोध सहज हुँदै गएबाट इन्धनलगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले मूल्यबृद्धिदरमा सुधार हुन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु
काठमाडौं, चैत ३ । नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेला आयोजनालाई अझ बढी स्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउन बलियो पूर्वाधारको आवश्यकतामा जोड दिएकी छन् । विहीबारदेखि राजधानीको भृकुटीमन्डपमा