९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्री र भारतीय विदेशसचिवबीचको भेटमा के भयो ?

काठमाडौं, चैत २ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय ३७औं बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशसचिव एस जयशंकरले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।