५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


असनमा सेतो मच्छिन्द्रनाथको पूजा गर्नेको भीड

काठमाडौं । शनिवारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको असनमा भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आइतबार असनमा बिहानैदेखि

राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ । काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको

अमेरिकामा भारी वर्षाका कारण अहिलेसम्म १६ को मृत्यु

एजेन्सी । अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ । टेक्सासदेखि ओहायोसम्म

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी

राष्ट्रपतिबाट रामनवमी पर्वका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना

आज रामनवमी : भगवान् रामको जन्मोत्सव मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल पक्षको नवमी तिथि, रामनवमी पर्व । हिन्दू धर्मावलम्बीले आइतबार रामनवमी पर्व भगवान् रामचन्द्रको पूजा र आराधना गरी मनाउँदै छन् । त्रेतायुगमा अयोध्याका राजा दशरथ र

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश

नेपाल सम्भावनाले भरिपूर्ण मुलुक हो, आशावादी बनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक

राजतन्त्र फर्किन सम्भव छैन : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्र्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको