९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शेयर बजारमा गिरावट

काठमाडौं । उतार चढावकाबीच नेप्से परिसूचक सोमबार पनि घटेको छ । ७ अंक बढीले ओरालो लागेको बजार २७ सयको विन्दुबाट ओरालो लाग्दै २६ सय ९८ को बिन्दुमा पुगेको छ ।

कुलिङ पिरियडका पक्षमा अधिकांश सांसद एक, समय-सीमामा भने विमति

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले कुलिङ पिरियडलाई राख्नुपर्छ पक्षमा अडान लिएका छन् । सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था

दोहोरो सुविधा लिन नपाइने व्यवस्थामा अब समस्या छैन : सांसद बडू

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा

नैतिक पतन देखिने मुद्दामा दोषी देखिए पेन्सन दिनु हुँदैन भन्नेमा छौं : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचारमा दोषी सेवा निवृत्त कर्मचारीलाई पेन्सन दिने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन,

गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन तीन शिर्ष नेताको आह्वान

काठमाडौं । तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर

जेठ १५ गते राजतन्त्र आउँछ : जगमान गुरुङ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता

बारसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी छ : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएसनका नवनियुक्त अध्यक्ष विजय मिश्रले नेपाल बार एशोसिएसनसँग राज्य प्रणालीको इज्जत बढाउने नैतिक पुँजी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल बार एशोसिएशनको वार्षिक साधारण

नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली परिकारको माध्यमबाट नेपाललाई विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ । शनिबारबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै पर्यटनमन्त्री

अफगानिस्तानविरुद्ध जित निकाल्छौं भन्ने आत्मविश्वास थियो : प्रशिक्षक गौचन

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले विश्वकपमा छनोटबाट वञ्चित भएपछि अफगानिस्तानविरुद्ध जित निकाल्नसक्छौं भन्ने आत्मविश्वास रहेको बताएका छन् । घरेलु मैदानमा भएको यु–१९ विश्वकप एसिया छनोटमा अफगानिस्तानविरुद्धको

नेपाल १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाल असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न