७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन

एजेन्सी । मोरक्कोका हजारौं बासिन्दाले देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् । प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा

शिक्षा क्षेत्रमा आजदेखि अनिश्चितकालीन हड्ताल

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका शिक्षकहरुले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै चैत

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको

इजरायली प्रधानमन्त्री नेतेन्याहु अमेरिका भ्रमणमा

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका भ्रमणमा जानुभएको छ । हंगेरीको चार दिने भ्रमण सकाएर नेतान्याहु वासिङ्टनतर्फ लाग्नुभएको हो । अमेरिका भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको गए राति निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा आइतबार बेलुकी उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनु

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

वायु प्रदूषण नियन्त्रणका लगि आवश्यक कदम चाल्न आग्रह

काठमाडौं । केही दिन यता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेदै गएपछि यसको नियन्त्रण गर्नका लागि तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । आइतबार वातावरणसँग सम्बन्धित विभिन्न

कुलमान घिसिङको पनुर्वहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट बर्खास्त गरिएका कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा आज प्रदर्शन भएको छ । कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा घिसिङको पोस्टर