७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमूल्य सम्पदाको विकास र संरक्षणमा तीन तहकै सरकरले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभएको छ । आइतवार ललितपुरमा ललितपुर महानगर पालिका १६ पाटन दरबारस्थित

पाल्पाको अदुवा र गेडागुडी अन्तराष्ट्रिय बजारमा

पाल्पा (भरत शर्मा) । पाल्पाको निस्दी गाउँपालिकामा उत्पादित अदुवा र गेडागुडी विदेशी बजारमा पुगेको छ । गाउँको उत्पादन विदेशमा बिक्री हुन थालेपछि अहिले निस्दीका कृषकहरु अदुवा तथा गेडागुडी उत्पादनमा सक्रिय

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र अरबपति एलन मस्क विरुद्धको प्रदर्शन तीब्र बन्दै गएको छ । देशभरका विभिन्न स्थानहरुमा हजारौको संख्यामा सर्वसाधारण प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपति

असनमा सेतो मच्छिन्द्रनाथको पूजा गर्नेको भीड

काठमाडौं । शनिवारबाट शुरु भएको सेतो मच्छिन्द्रनाथ पूजा, आराधना गर्नेको असनमा भीड लागेको छ । चैत्र शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको थियो । आइतबार असनमा बिहानैदेखि

राम मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । रामनवमीको अवसरमा काठमाडौंमा पनि भगवान श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ । काठमाडौंको पशुपतिस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित राम मन्दिर लगायतका राममन्दिरमा भक्तजनको

अमेरिकामा भारी वर्षाका कारण अहिलेसम्म १६ को मृत्यु

एजेन्सी । अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ । टेक्सासदेखि ओहायोसम्म

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी

राष्ट्रपतिबाट रामनवमी पर्वका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना

आज रामनवमी : भगवान् रामको जन्मोत्सव मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल पक्षको नवमी तिथि, रामनवमी पर्व । हिन्दू धर्मावलम्बीले आइतबार रामनवमी पर्व भगवान् रामचन्द्रको पूजा र आराधना गरी मनाउँदै छन् । त्रेतायुगमा अयोध्याका राजा दशरथ र

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश