७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेपाल सम्भावनाले भरिपूर्ण मुलुक हो, आशावादी बनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक

राजतन्त्र फर्किन सम्भव छैन : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको १५ औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्र्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको

विदेशी वस्तुको व्यापारबाट देश समृद्ध हुन सक्दैन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताउनुभएको छ । सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन

‘वायु प्रदुषणले खतराको तह पार गर्‍यो’

काठमाडौं । केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौबाट गिरेगडातर्फ गइरहेको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका(११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा

रवि लामिछानेलाई आज भैरहवा लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । हिजो राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । हिजो राति उनलाई जिल्ला

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश दिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त

राउटे समुदायका बालबालिकाको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग

काठमाडौं । विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रेन्सा रेग्मीले लोपोन्मुख राउटे समुदायका बालबालिकाहरुमा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गर्नुभएको छ । पोखराको गण्डकी बोर्डिङ स्कुलकी छात्रा रेग्मीले शुक्रवार काठमाडौंमा