काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले तीनकुनेमा जस्तै संसदभित्र समेत हुलहुज्जत गर्न खोजेको आरोप लगाउनुभएको छ । सोमबार संघीय संसद परिशरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताउनुभएको छ । आइतबार पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले इतिहास
काठमाडौं । राष्ट्रिय सभाबाट ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित भएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा प्रस्तुत प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित
काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको छ । सोमबारको सभाको बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा विधेयकमाथि सांसदहरुले राखेको जिज्ञासा समाधानका लागि केही थप कोर्ष आवश्यक भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय
काठमाडौं । ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत भएको छ । सोमबारको सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरु सक्रिय हुन थालेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सोमबार चैत्र १५ गतेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा गर्न माग गर्दै
काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकले