काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले
काठमाडौं । राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । काठमाडौंको तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरु टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गर्नुभएको छ । समाजवादी मोर्चाले
काठमाडौं । शुक्रबार राजसंस्थाप्रति आस्था राख्नेहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि राजधनीको तिनुकुने केन्द्रित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको व्यापक झडप भयो । शुक्रबारको प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाई भक्तपुरबाट तिनकुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले
काठमाडौं । राजधानीमा राजावादी शक्तिहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उपत्यकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपरान्ह ५ बजेदेखि राती १० सम्मका
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौं गरेको बृहत