१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ : पूर्वराष्ट्रपति भण्डारी

बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले

ठूलो आकारको बजेट नबनाउन सरकारलाई विज्ञहरुको सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ मन्त्रालयले बजेटको तयारी तिब्र पारिरहेका बेला विज्ञहरुले भने ठूलो आकारको बजेट नबनाउन सुझाव दिएका छन् । राजश्व बढ्न नसकेको र अहिले

प्रधानमन्त्रीले १८ गतेको बैठकमा संसदमा जवाफ दिने

काठमाडौं । संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको पमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका

कुलमान प्राधिकरणमा फर्कने बाटो तत्कालका लागि बन्द

काठमाडौं । कुलमान प्राधिकरणमा फर्कने बाटो तत्कालका लागि बन्द भएको छ । घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल

तीनकुनेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । राजसंस्था पुनस्थापनकाको माग गर्दै काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राजावादी शक्तिहरु तीनकुनेमा सवै भेला नहुदै प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै १७ गतेसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर १७ गतेसम्मका लागि स्थगित भएको हो ।

म्यानमारमा शक्तिशाली भूकम्प

एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको सगाइङ केन्द्रविन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । सगाइङ सहरको उत्तर–पश्चिममा

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकको कारबाही सुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित

गणतन्त्र र राजसंस्था पक्षधरको प्रदर्शन

काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौंमा बेग्लाबेग्लै स्थानमा प्रदर्शन गरिरहेका छन् । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले नियन्त्रणमा

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ७४ हजार ८ सय