काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारीमन्त्री सहकारीमन्त्री बलाराम अधिकारीले घिसिङलाई पदबाट हटाउने निर्णय
काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा
काठमाडौं । नेपालका बौद्ध भिक्षु सुदर्शन महास्थविरको प्रतिमा अनावरण गरिएको छ । नगर मण्डप श्रीकीर्ति विहार कीर्तिपुरको स्वर्ण जयन्तिको अवसरमा आज संघ नायक भिक्षु बोधिसेन महास्थविर लगायतबाट सुदर्शन महास्थविरको प्रतिमा
काठमाडौं । तीन दलका शिर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले
काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८
काठमाडौं । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सांसदहरुले माग गरेका छन् । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांस्दहरुले यस्तो माग गरेका हुन् ।
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कांग्रेस निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलामा बोल्दै
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिजमा जहाज थप्ने तयारी भइरहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा