१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


रोकिएका दुई क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं । स्ववियुको निर्वाचन रोकएका दुई क्याम्पसहरुमा आज चुनाव हुँदैछ । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा मतदान भइरहेको हो । अस्कलमा स्ववियुको नेतृत्व चुन्न इलेक्ट्रोनिक

पर्यटन प्रवर्धनका लागि कम्बोडियामा नदी महोत्सव

एजेन्सी । कम्बोडियाको ९ औं नदी महोत्सव दक्षिणी ताकेओ प्रान्तस्थित नदी किनारका प्रान्तहरूमा पर्यटन प्रवर्धन गर्न आयोजना गरिएको छ । नदीको मूल्यः संस्कृति र प्राकृतिक पर्यटनलाई जोड्ने भन्ने विषयवस्तु अन्तर्गत

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिहरुको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी

६ जना पत्रकारहरु पुरस्कृत

काठमाडौं । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा सम्पन्न भएको १३

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२.१५ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा चैत्र ५ गते बसेको पदाधिकारी

७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाइने

काठमाडौं । गैरसरकारी संस्था निवारण फाउन्डेसनले सन्जीवनी परियोजनाअन्तर्गत नेपालका ७७ वटै जिल्लाहरुमा ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको छ । फाउन्डेसनका प्रबन्ध उज्जल सबेदीले सन् २०३२ सम्ममा अस्पताल बनाइसक्ने जानकारी

प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदैछन् । देउखुरी क्रिकेट स्टेडियममा आइतबार बिहान ९ बजेदेखि शुरु हुने खेलमा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश भिड्दै छन् । आइतबार आज सुदूरपश्चिम

टर्कीमा सरकारविरुद्धको प्रदर्शन चर्कियो

एजेन्सी । टर्कीमा सरकारविरुद्ध भइरहेको प्रदर्शन चर्किएको छ । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विगत केही दिनदेखि जारी प्रदर्शन झन झन चर्कंदै

लेबनानमा इजरायली हवाई हमला

एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो । गत नोभेम्बरमा युद्धविराम लागू