काठमाडौं । प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदैछन् । देउखुरी क्रिकेट स्टेडियममा आइतबार बिहान ९ बजेदेखि शुरु हुने खेलमा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश भिड्दै छन् । आइतबार आज सुदूरपश्चिम
एजेन्सी । टर्कीमा सरकारविरुद्ध भइरहेको प्रदर्शन चर्किएको छ । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विगत केही दिनदेखि जारी प्रदर्शन झन झन चर्कंदै
एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो । गत नोभेम्बरमा युद्धविराम लागू
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरुले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले आम
काठमाडौं । हरेक तीन वर्षमा गरिने गैंडा गणना बर्दियामा अनिश्चिकालका लागि स्थगित भएको छ । आर्थिक अभावका कारण यसवर्ष चैतमा हुने भनिएको गैंडा गणना नहुने भएको बर्दिया निकुञ्जले जनाएको छ
बर्दिया । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा बर्दियाको ठाकुरबाबा नगरपालिका देशभरकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका महासंघको ३२ औं स्थापना दिवसको अवसरमा संस्थागत विकास, सेवा
काठमाडौं । जलवायु परिवर्तन र यसबाट हुने असरका बारेमा जनचेतनामुलक कार्यक्रमका लागि सरकार र ट्रेड युनियन संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार ललितपुरमा संयुक्त ट्रेड युनियन
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब नफर्किने बताउनुभएको छ । जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सांसद निधीले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि समाजले धेरै फड्को मारेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको