१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिमा विवाद : ‘कृपालु’ र ‘वनकाली’ नाममा अल्झिए कोष र समिति

सम्झौताको बुँदा १२ मा बगैंचाको उपयुक्त स्थानमा ‘कृपालु उद्यान’ नाम राख्न सकिने उल्लेख गरिएअनुसार समितिले बगैंचाभित्र कृपालु उद्यान नाम त राख्यो ।

प्रधानमन्त्री देउवा निर्वाचन सार्ने कि आयोगको मितिमा गराउने दुविधामा

काठमाडौं, माघ १४ । स्थानीय तहको चुनाव आगामी बैशाखमै सम्पन्न हुन्छ या सरकारले कानून संसोधनमार्फत चुनावको तिथि पर धकेल्छ भन्ने विषयले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । राष्ट्रपति, निर्वाचन

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका

काठमाडौं, माघ १३ । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा

सरकारले तोक्ने तिथिको पर्खाइमा निर्वाचन आयोग

काठमाडौं, माघ १२ । निर्वाचन आयोगसँगै प्रमुख प्रतिपक्षी एमाले, सत्तारुढ दल नेपाली कांग्रेसको शेखर कोइराला गुट आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छन् । आयोगले बैशाखमा चुनावका लागि कुनै

निर्वाचनमा दलहरु विभाजित, गठबन्धन ऐन संसोधनको पक्षमा एमाले निर्वाचनमा

काठमाडौं, माघ १० । निर्वाचन आयोग र प्रमुख प्रतिपक्ष एमाले आगामी बैशाखमा स्थानीय चुनाव गराउने पक्षमा रहेपनि सत्ता गठबन्धनले संविधानसँग बाझिएको निर्वाचन ऐन संसोधन गरेर मिति तोक्ने तयारीमा जुटेपछि राजनीतिमा

पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने मन्त्रीमाथि हुँदैन कारवाही, मन्त्रीमै देखिएन नैतिकता

काठमाडौं, माघ ८ । सार्वजनिक ओहदामा बसेका मानिसको जीब्रो चिप्लँदा होस या बोल्ने भाँती नपुग्दा पद नै गुमाउनु परेको नेपालमा थुप्रै उदाहरण छन् । गणतन्त्रपछि बनेका सरकारका थुप्रै मन्त्री यस्तै

दलहरूमा कोरोनाको असर : मतदाता रिझाउने समयमा क्वारेन्टिन र आइसोलेसनमा

सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित अन्य दलहरुले सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगित गरिसकेका छन् ।

सिंहदरबारमा स्वास्थ्य मापदण्ड : भीआईपीलाई ‘नो चेक’, पैदल हिड्नेको खोप कार्ड खोजी

‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’

दलहरूमा कोरोनाको संकट : निर्धारित कार्यक्रम प्रभावित, शीर्ष नेताहरू नै संक्रमित

स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।

दलहरूमा आत्मविश्वासको कमी, शीर्ष नेताहरूमा पराजित हुने भय

देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।