६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चुलोको नाममा करोडौंको कपडा तस्करी

कपिलवस्तु । भारतबाट पैठारी गरेको ग्याँस चुलोको ट्रकमा करोडौंका कपडा बरामद गरिएकाे छ। बिहिबार भारतबाट नेपाल ल्याउने क्रममा शंकाको घेरामाराखी शनिबार चेकजाच गर्ने क्रममा करोडौंको कपडा भेटिएको हो ।एजेन्टले ट्रकमा

कपिलवस्तुमा एक अपाङ्ग महिला बलत्कृत

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा एक अपाङ्ग महिला बलत्कृत भएकी छन्। महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ छोटकी बुटहनियामा अपाङ्ग महिलाको बलात्कार भएको प्रहरीले बताएकाे हाे । यहि जेठ ४ गते बुधबार

निर्वाचनमय कपिलवस्तु : २७ दल सहभागी हुँदै, ४६८ मतदान केन्द्र

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कपिलवस्तुमा हाल उम्मेदवार छनोटको काम गरिसकेको छ । पालिकाहरूले उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेका छन् । गठबन्धन भएमा जिल्लाका सबै पालिमा एमालेले सकस हुने आँकलन

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका–६ खडैचामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक बिजयनगर गाउँपालिका–७ मानपुर बस्ने ४५ वर्षीय लालमोहन केवटको

कपिलवस्तुमा हात्तीपाइले निवारणका लागि महाअभियान सञ्चालन गरिँदै

कपिलवस्तु । हात्तीपाईले निवारणकालागि कपिलवस्तुमा फागुन २८ गतेदेखि महाभियान संचालन गरिने भएको छ । यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन हुन लागेको हो । हात्तीपाइले विरुद्धको औषधी अभियानले

कृष्णनगरका नगरप्रमुख शाह कांग्रेस प्रवेश

शाहलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले शाहको प्रवेशले कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेस थप बलियो भएको बताउनुभयो ।

कृष्णनगर नाका हुँदै भारतबाट फर्केका संक्रमितलाई धमाधम घर पठाएपछि समुदाय स्तरमा फैलिने खतरा

कपिलबस्तु । कपिलबस्तुको कृष्णननगर नाका हुँदै नेपाल भित्रिएका कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा बस्ने भन्दै घर पठाएपछि संक्रमणको जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल फर्केकाहरुको नाकामा एन्टीजन

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

कपिलवस्तु । कपिल्वस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बालुवा लोड गर्न हिँडेको ट्याक्टर आज बिहान सडकबाट झण्डै

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो ।

जसपा त्यागेका गुप्ता भन्छन्– ‘क्षेत्र विकासको लागि एमाले रोजे’

पार्टी प्रवेशसँगै अब आफ्नो क्षेत्रलाई नै एमालेमय बनाउने उहाँको भनाइ छ । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।