२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


शीत भण्डार गृह निर्माण सम्पन्न

रसुवा । रसुवाको कालिका गाउँपालिका– २ मा शीत भण्डार गृह निर्माणको काम सम्पन्न भएको छ । तीन सय मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले

निर्माणाधीन साञ्जेन जलविद्युत आयोजनामा उपकरण जडानको काम तीब्र

रसुवा । उत्तरी रसुवाको सान्जेन खोलामा निर्माणाधीन १४ दशमलब ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल तर्फको उपकरण जडानको काम तिब्र गतिमा भइरहेकोे छ । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकल निर्माणको

रसुवामा हिमपात, जनजीवन प्रभावित

रसुवा । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रु लाङ्टाङ, नाकथली

रसुवा गढीनाकाबाट खाद्य सामग्रीको आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात गत आर्थिक बर्षको छ महिनाको तुलनामा तीन गुनाले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा चौवालीस टन मात्र खाद्य सामग्रीको

सुख्खा पहिरोबाट एकको मृत्यु, एक घाइते

रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गोङगाङमा आज बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५

रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार

लाङटाङ राष्ट्रिय निकुञ्जबाट राहत वितरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकाहरुलाई राहत दिएको छ । वन्यजन्तुको आक्रमणबाट घाइते भएका मानिस तथा चौपाया र बालीनालीको क्षति ब्यहोरेका स्थानीयलाई निकुञ्जले राहत रकम प्रदान गरेको

बागमती प्रदेश जलविद्युतको हब बन्दै

रसुवा । बागमती प्रदेशको हिमाली जिल्ला रसुवा जलविद्युतको मुख्य केन्द्र बन्ने भएको छ । जिल्लामा रहेका पाँच वटा खोलामा करिब सात सय मेघावाट विद्युत उत्पादन हुने भएपछि बागमती प्रदेशको विद्युतको

रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माण कार्य तीव्र

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको