१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


प्रतिनिधिसभाको विशेष समयमा सरकारमाथि खनिएका सांसदहरु

काठमाडौं । प्रतिनिधसभाको विशेष समयमा बोल्ने सांसदहरु आइतबार सरकारमाथि खनिए । सांसदहरुले युद्धग्रस्त मुलुक रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय फिर्ता हुनुपर्नेदेखि कर्णाली राजमार्गको स्तरोन्नतिका लागि बजेट नछुट्याए संसद चल्न

संघीय संसदका दुवै सदन समेत विजनेशविहीन हुँदै

काठमाडौं । संघीय संसदका दुवै सदन विजनेशविहीन हुने अवस्थामा पुगेका छन् । दर्जनौं विधेयकहरु अलपत्र पर्ने तर सदनहरु भने विजनेशविहीन हुने अवस्थामा पुग्दा पनि सरकार र विधायकहरुको यसतर्फ ध्यान गएको

टेरामक्स प्रकरण सम्बन्धी अनुसन्धान छिटै टुङ्गो लाग्ला त ?

काठमाडौं । टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले संसदीय समितिमा उपस्थित भएर अनुसन्धान लगभग सकिएको र चाडै नै मुद्दा दायर गर्ने जानकारी गराउनुभएको थियो । समितिमा

प्रदेश सरकार गठनको जोडघटाउ : सरकार गिराउने र जोगाउने खेल

काठमाडौं । केन्द्रमा सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेशमा पनि सरकार फेरिने रोग यस पटक पुनः दोहोरिंदैछ । नेपाली काँग्रेस नेतृत्वको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी बाहिरिइसकेको छ भने माओवादी

को हुन् राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई हराउँदै उहाँ राष्ट्रिय सभा अध्यक्षमा भारीमतसहित निर्वाचित हुनुभएको हो । राष्ट्रिय

नयाँ दल पनि सत्ताका लागि चुर्लुम्मै, रास्वपालाई गृह मन्त्रालयको मोह

काठमाडौं । २०७९ को निर्वाचनपछिका १५ महिनामा तीन पटक सत्ता गठबन्धन फेर बदल भएको छ । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको निरन्तरता रहे पनि सरकारमा सहभागी हुने दलहरु फेरिएको फरियै छन्

राष्ट्रियसभाको ६ वर्ष

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको कार्यकाल आइतबारदेखि सकिएको छ । २०७४ सालमा गोलाप्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका २० जना सांसद बिदा भएका हुन् । ६

राष्ट्रिय सभा अध्यक्ष पदकाका लागि कांग्रेस र माओवादीबीच दरार बढ्दै

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पछिल्लो समय दरार बढ्दै गएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन नजिकिँदै गर्दा दुबै दलले अध्यक्षमा दाबी गर्नुले सत्ता

ईपीजीको प्रतिवेदन दुवै देशले एकैचोटी बुझ्ने गरी गृहकार्य भइरहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । पछिल्लो समय नेपाल-भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन खास चर्चामा छैन । नेपाल र भारतबीचका उच्चस्तरीय राजनीतिक भेट वार्तामा यो विषयले प्रवेश पाउन छाडेको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेस गर्ने प्रधानमन्त्री दाहालको पटक-पटकको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा पेस गर्नेे दाबी पुनः गर्नुभएको छ । तर, न यस विषयमा समितिमा नै सहमती जुट्न सकेको छ न त विचाराधिन