२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


आधा पुस बित्न लाग्दा समेत संसदको हिउँदे अधिवेशन डाक्ने छाँट छैन

काठमाडौं । गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधनको क्रममा संसदमा विचाराधीन सबै विधेयकहरु हिँउदे अधिवेशनबाट पारित गर्ने बताउनुभयो । तर, हिउँदे अधिवेशन बोलाउन भने सरकारले अझै कुनै छाँटकाँट

प्रदेश सरकारको एक वर्षे कार्यकाल झन् निराशाजनक

काठमाडौं । गत वर्षको मंसिर ४ मा सम्पन्न निर्वाचन पछि गठन भएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन असफल भएको चर्चा भइरहँदा यता प्रदेशको हविगत पनि

एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको प्रधानमन्त्री दाहालको दाबी, ईतिहाकै कमजोर भएको एमाले टिप्पणी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको पार्टी माओवादी केन्द्रले एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरिरहेका छन् । तर सत्तारुढ सहयात्री र प्रमुख प्रतिपक्षी दल भने प्रधानमन्त्री दाहालको कार्यकालसँग

दीक्षित अधिकांश विद्यार्थीको अबको गन्तव्य विदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ४९औं दिक्षान्त समारोहमा सोमबार विभिन्न संकाय र तहमा उपाधि प्राप्त झण्डै साढे १२ हजार विद्यार्थी दिक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयले यस वर्ष एकै पटकमा सबैभन्दा

कोप–२८ मा नेपालले उठाएका एजेण्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेटसमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन, कोप– २८ मा सहभागी भइ आइतबार नेपाल फर्कनुभएको छ । सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण

अरु सामाजिक सञ्जाल बन्द गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले अरु सामाजिक सञ्जालमाथि पनि निगरानी बढाएको छ । जसले समाजिक सञ्जालप्रति वर्तमान सरकार झन् कठोर बन्ने देखिएको छ । गत कात्तिक २७

प्रधानमन्त्रीहरु निर्देशन दिन अब्बल, कार्यान्वयनमा कम्जोर

काठमाडौं । नयाँ सरकार बनेपछि नयाँ-नयाँ निर्देशन दिने प्रचलन पुरानै हो । यो परम्परालाई हरेक नयाँ प्रधानमन्त्री र त्यसैको सिको गर्दै मन्त्रीलगायत उच्च अधिकारीहरुले निरन्तरता दिने गर्दछन् । तर, त्यसको

शान्ति सम्झौताको १७ वर्ष पूरा, द्वन्द्वपीडितहरु न्यायको लागि अझै सडकमा

काठमाडौं । दश वर्षे सशस्त्र द्धन्द्वलाई व्यवस्थापन गर्न तत्कालिन विद्रोही नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । १७ वर्षमा शान्ति सम्झौतामार्फत शान्तिपूर्ण

गाउँको विकासमा केन्द्रीत एमालेको १९ दिने मध्यपहाडी पदयात्रा

काठमाडौं । नेकपा एमाले यही मंसिर १४ गतेदेखि १९ दिन लामो मध्यपाडी राजमार्ग केन्द्रीत पदयात्रा गर्दैछ । सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धन, राष्ट्र सवल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा

सस्तो लोकप्रियताको लागि ‘भीआईपी’ भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । जाजरकोटमा भूकम्प गएको सात दिन वितिसक्दा पनि पीडितहरुले पर्याप्त मात्रामा राहत पाउन सकेका छैनन् । देशभित्रबाट मात्रै होइन, छिमेकी देश भारत र चीनबाट समेत टनका टन राहत सामाग्री