शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुन सक्ने र समृद्धिका क्षेत्रहरूको खोनी गरेर अगाडि बढ्न आफूहरू तयार रहेको बताउनुभयो ।
त्यसैगरी अर्कानेता डा. सिंहले तमलोपालाई क्षेत्रीय पार्टीको रूपमा विकसित गरिने र क्षेत्रीय पार्टीहरू जीवित रहेको खण्डमा मात्र संघीयता मजबुत हुने सोचका साथ तमलोपामा आफूहरू प्रवेश गरेको बताउनुभयो ।
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी कायमपछि अब चाँडै नै भाषाको पनि टुंगो लगाइने बताउनुभएको छ । मंगलबार प्रदेश सरकार गठनको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित
रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।
विहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।