काठमाडौं, माघ १२ । भर्चुअल हुने क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर कानुनी मानिन्छ । डिजिटल रुपमा विश्वभर नै करिब १५ हजार मुद्राबाट गरिने क्रिप्टोकरेन्सी कारोबारलाई विश्वका १ सय ४५ देशले वैधानिकता
काठमाडौं, माघ ९ । सरकारले ६ महिना पुरा गरेपछि राष्ट्रका नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक क्षेत्रमा अपेक्षित सुधार भएको दाबी गर्नुभयो । त्यतिमात्र होइन आफूले सरकारको नेतृत्व लिएपछि निर्यातमा
काठमाडौं, माघ ८ । यतिबेला अस्तित्वमा रहेका ४४ मध्ये २४ संस्थान नाफामा रहँदा १८ संस्थान वित्तीय संकटमा फस्दै गएका छन् । एकाधिकार तोड्दै उद्योगको प्रतिस्पर्धात्मक वातावरण तयार गरी राष्ट्रिय आयमा
विद्यार्थी राजनीतिबाट खारिएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको चाल पनि उस्तै छ । युवा नेताको नेतृत्व पाएको शहरी विकास मन्त्रालयमा पूँजीगत खर्च बेहाल छ ।
आर्थिक कारोबार हुने ठाउँमा अनियमितता हुनु स्वाभाविक नै मान्न सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद कोइरालाको तर्क छ ।
राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथि ४ वर्षमा ६३ अर्ब बराबरको मुद्दा दायर गरेको छ ।
काठमाडौं, पुस २५ । पछिल्लो केही समय यता आयातमा निरन्तर वृद्धि हुँदा त्यसको चापले विदेशी विनिमय सञ्चिती क्रमिक रुपले ओरालो लागिरहेको छ । शोधनान्तर स्थिति अझै कमजोर हुँदा सरकारी घाटा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर नपुग्ने बताउनु भएको छ । सार्वजनिक लेखा समितिमा देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिँदै उहाँले यो
वर्षेनी अर्बाैंको खाद्यान्न आयात भइरहेको छ । उत्पादकत्व बढाएर मुलुक आत्मनिर्भर बनाउने सरकारी प्रतिवद्धतालाई यस्ता व्यवहारले गिज्याएको भान हुन्छ ।
साधारणतया बजेट कार्यान्वयनको अवस्थामा पहिलो चार महिनामा ठेक्का व्यवस्थापन, नयाँ योजना निर्माण, कार्यविधि र निर्देशिका तयार गरिन्छ ।