नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रको इतिहासमा पहिलो पटक जंगली च्याउ पर्यटनको सुरुवात भएको छ । आइतबार बिहान काठमाडौंबाट पर्यटक र च्याउविज्ञको टोलीले सगरमाथा आधार शिविरसम्मको यात्रा तय गरेको छ ।
नेपालको हिमाली र पहाडी क्षेत्रमा प्रशस्त जंगलीमा च्याउ पाइन्छ । प्राचिनकालदेखि यस क्षेत्रका स्थानीयले परम्परागत ज्ञानको आधारमा च्याउ खाँदै आएका छन् । नेपालमा १२ सय ९१ प्रजातीको च्याउ पाइन्छ ।
काठमाडौं । ज्याःपुन्ही सबैभन्दा लामो दिनको रुपमा लिईन्छ । कृषिप्रधान देश नेपालमा यो पर्वको महत्वपूर्ण स्थान छ । आजैबाट मेघगर्जनसहित पानी पर्ने भएकोले यस दिनलाई कृषि कर्मको शुरुवातको रुपमा लिइन्छ
सुन्धारा क्षेत्रकै न्वारान गर्ने हिति आफैं अस्तित्वविहीन बन्दै जानु संस्कृतिको संग्रहालय मानिने काठमाडौंका लागि दुःखद खबर हो । धरहरा बनाएको स्वामित्व लिने होड शीर्ष नेताहरूमा चलिरहँदा सँगै रहेको अमूल्य सम्पदा
‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।
काठमाडौं । धार्मिक र पर्यावरणीय पक्ष समेटिएको सिथि नखः पर्व आइतबार मनाइएको छ । यो दिनलाई सरकारले राष्ट्रिय पानी दिवसको रुपमा पनि मनाउँदै आएको छ । आजैं विश्व वातावरण दिवसको
काठमाडौं । विश्वका धेरै पर्वतारोहीलाई नेपालका हिमाल आरोहण नगरेसम्म धित नै मर्दैन । विश्वको सर्वोच्च शिखर सगरमाथा मात्र होईन अन्य हिमाल पनि उनीहरुका लागि उत्तिकै आकर्षक हुने गर्छ । पर्वतारोहणमा
काठमाडौं । ३३ वर्षीया युक्रेनी महिला एन्टोनिना सामोइलावाले यही मे १२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन । आफ्नो देश रसियासँगको युद्धमा जुधिरहँदा नेपालमा आएर सगरमाथाको आरोहण
काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र