१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


समयमै काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता रद्ध गर्ने भौतिक पूर्वाधारमन्त्रीको चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने चेतावनी दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने

बाँकेका अग्निपीडितलाई राहत उपलब्ध गराउन सांसद ढकालकाे माग

काठमाडौं । प्रतिनिधि सभाका सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएको

प्रधानमन्त्री दाहालको दर्शन पाउन पनि दुर्लभ भयो : सांसद पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री दाहालको

मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने

‘औलो नियन्त्रणमा सरकारले सफलता हासिल गर्‍यो’

काठमाडौं । ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि मंगलबार विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको

काठमाडौं महानगरद्वारा सामुदायिक माध्यमिक विद्यालयमा सीपमूलक तालिम सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम सुरुवात गरेको छ । मंगलबार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको

मेलम्चीको पानी काठमाडौंमा निरन्तर वितरण हुने व्यवस्था मिलाउन सांसद सिंहको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । उहाँले फेरि वर्षा हुनु हुन लागेकाले

संसदमा सांसदहरुले उठाएका प्रश्नहरु वेबसाइडमा राख्नुपर्छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइडमा राख्ने व्यवस्था गर्न माग गर्नुभएको छ । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको

गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएकाे छ । । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि

टिकापुर क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण

काठमाडौं । सुदूरपश्चिमको टीकापुर बहुमुखी क्याम्पसको ३ सय बिघा जग्गा अतिक्रमण भएको छ । महालेखापरिक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिनम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसको ३ सय ८० बिघा जग्गा रहेकोमा ३